२०८१ देखि ०९१ सम्मको अवधिलाई कृषिमा लगानी दसक घोषणा

काठमाडौँ- सरकारले आगामी आर्थिक बर्ष २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दसक घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुहुँदै आर्थिक वर्ष २०८१ देखि २०९१ को अवधिलाई कृषिमा लगानी दसक घोषणा गरिएको बताउनु भयो।






प्रतिक्रिया राख्नुहोस्