बजेट: दुई लाख व्यक्तिलाई न्यूनतम् सय दिनको रोजगारी

काठमाडौँ- सरकारले  आगामी बर्ष करिब दुई लाख व्यक्तिलाई न्यूनतम् सय दिन रोजगारीको ब्यवस्था गर्ने भएको छ । सदनमा बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था गरिएको उल्लेख गर्नु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.