माओवादी संसदीय दलको बैठक सुरु
काठमाडाै- नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।
बैठकमा संसद्मा जेठ १५ गते पेश भएको आगामी वर्षको बजेट सम्बन्धमा छलफल हुने माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयाे । संसदमा बजेटमाथि आइतबारदेखि छलफल हुँदैछ ।।
प्रतिक्रिया राख्नुहोस्