कारवाहीमा परेका सवारी चालकलाई सडकमा श्रम गराउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ- ट्राफिक कारबाहीमा परेका सवारी चालकलाई सडकमा उभ्याउने कार्य कानुन विरपरि भएको भन्दै सर्वोच्च अदालतमा रिट भएको छ ।
कृष्ण विक, आकाशकुमार भट्ट, रवीन्द्र पौडेल, प्रमेस पौडेल, उज्ज्वल माली, इमामुल हक, राजु परियार लगायतले गृहमन्त्रालय र ट्राफिक प्रहरीलाई विपक्षी बनाउँदे ट्राफिक कारवाहीमा परेका सवारी चालकलाई सडकमा श्रम गराउने ब्यवस्था खारेजीको माग गर्दै रिट दर्ता गराएका हुन् ।






प्रतिक्रिया राख्नुहोस्