राजमार्गको खाना: यात्रुले खोजेको ठाँउमा कि चालकले रोजेको ?

काठमाडौँ- तपाइ लामो दुरीको यात्रामा निस्कदै हुनुहुन्छ भने सवारी साधनले कुन ठाँउमा खाना खुवाउलान् ? प्रायः सबैलाई थाहा छ कि खाना खुवाउने चालकहरुको निश्चित ठाँउ छ । जस्तोसुकै अवस्थामा पनि सकेसम्म उनीहरु त्यही होटलमा पुर्‍याउँछन् जहाँ उनीहरुको रजगज चल्दै आएको छ । यसरि खाना खुवाउने सन्दर्भमा सवारी साधनको एकाधिपत्य र होटलहरुको मनपरीले सधैं यात्रुहरु भने मारमा पर्ने गरेका छन् । । भिडियो रिपोट

पुर्वी तराई सहित विभिन्न जिल्लाबाट काठमाण्डौ आवातजावत गर्ने यात्रुवाहक सवारीले खाना खुवाउने मुख्य ठाँउ हो सिन्धुलीको चियावारी । विपी राजमार्गमा दैनिक चल्ने सवारी साधनमध्ये ७० प्रतिशतले खाना खुवाउने चियाबारीमा पनि खानाको गुणस्तरको विषयलाई लिएर बेला बेलामा प्रश्न उठिरहन्छ । भिडियो रिपोट 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.