नेपाली क्रिकेट टीमलाई राष्ट्रपतिको शुभकामना

काठमाडौँ- आईसीसी टी-२० विश्वकपमा नेपालले खेल्न केही समय मात्र बाँकी हुँदा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली खेलाडीहरुलाई शुभकामना दिनुभएको छ ।

राष्ट्रपति पौडेलले विश्वकपमा सहभागी नेपाली खेलाडीलहरुलाई सफलताको शुभकामना दिनुभएको हो ।

नेपालले अब केहीबेरमा नेदरल्याण्डससँग  खेल्दैछ ।।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.