आईसीसी टी–२० विश्वकप: नेदरल्याण्ड्ले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौँ-   आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत नेपाल र नेदरल्याण्ड् बीचको खेलमा नेदरल्याण्ड्ले टस जितेर फिल्डिङ रोजेको छ ।

आधा घण्टा पछि सरेको खेलमा नेदरल्याण्ड्ले टस जितेर फिल्डिङ रोजेको अमेरिकाको डालसबाट हाम्रा सहकर्मी देवेन्द्र सुवेदीले जानकारी गराउनु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.