नेपालले २ विकेट गुमायो

काठमाडौँ-   आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत नेपाल र नेदरल्याण्ड् बीचको खेलमा नेपालले दुई विकेट गुमाएको छ ।

दोश्रो ओभरको खेल सकिँदा नेपालका आसिफ शेख क्याच आउट र तेश्रो ओभरको खेल सकिँदा कुशल भुर्तेल एलबीडब्ल्यमा आउट भएका छन।

तेश्रो ओभरको खेल सकिँदा नेपालले १५ रन जोडेको छ ।

यसअघि, नेदरल्याण्ड्ले टस जितेर फिल्डिङ रोजेको हो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.