आइसिसी टी-२०: अमेरिकाको डालसमा खेलाडी, टुँडिखेलमा समर्थक

काठमाडौँ- आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह ‘डी’ को खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेल जारी छ । अहिले सम्म ९ ओभोर सकिदा नेपालले ४ विकेट गुमाएर ५० रन बनाएको छ। अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा खेल भइरहँदा  काठमाडौको टुँडीखेलमा भेला भएका समर्थकहरुले रंगशालाकै झल्लो दिइरहेका छन ।

काठमाडौँ महानगरपालिकाले सामुहिक रुपमा नेपाली टोलीको प्रदर्शन हेर्न काठमाडौंको टुँडिखेल हाँडिगाँउ नक्साल ठूला स्क्रिन सहित प्रर्दशनको ब्यवस्थागरे पछि ती ठाँउमा दर्शक एव  खेल समर्थकहरुको बाक्लो उपस्थिति रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.