नेपाल नेदरल्याण्डससँग ६ विकेटले पराजित

काठमाडौँ- आईसिसी टी-२० विश्वकप*-२०२४अन्गर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ।

अमेरिकाको ड्यालसमा भएको खेलमा नेपाल नेदरल्याण्डसँग ६ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्डले १८ दशमलव ४ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको थियो ।

नेपालले अर्को खेल श्रीलंकासँग खेल्नेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.