गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिदै ( लाइभ)

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज प्रदेश सभा समक्ष विश्वासको मत लिनु हुदै छ ।  मुख्यमन्त्री पाण्डेले  विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठक सुरु भएको छ। मुख्यमन्त्री पाण्डेले बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्नुभएको छ। प्रस्ताव माथि नेताहरुले बोल्ने क्रम जारी छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.