बागमती नगरपालिकाका प्रमुख र उपप्रमुख सहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौँ– अख्तियार दुरुपयाेग अनुसन्धान आयोगले  सर्लाही बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापाविरुद्ध भ्रष्ट्राचारको अभियोगमा मुद्दा दायर गरेको छ ।

आयोगले मङ्गलबार  भ्रष्टाचार गरेको आरोपमा मेयर थापा सहित ६ जना विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

अख्तियारले बागमती नगरपालिकाका उपप्रमुख लीलाकुमार मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेलविरुद्ध  भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.