असार ३ गते सार्वजनिक बिदा

काठमाडौँ- सरकारले यही असार ३ गते सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै बक्र ईदका अवसरमा असार ३ गते सोमबार सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो ।

प्रतिक्रिया राख्नुहोस्