रातिमा जागेको ठमेल ! (भिडियो)

काठमाडौँ-  राजधानी काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल अचेल रातभर सुत्दैन । रात्रीकालीन व्यवसायको मुख्य केन्द्र घाम अस्ताएपछि त झन् बढी सक्रिय हुन्छ । दिउँसो त भीडभाड थामिनसक्नु हुन्छ नै, मध्यरातमा त झन् ठमेल निदाउनै सक्दैन । गत वैशाख १ गते देखि २४ सै घण्टा सञ्चालमा आएसँगै ठमेल सुत्दै सुत्दैन । कोरोना महामारी पछि ठमेल पर्यटनको हवको रुपमा पूनः लयमा फर्किएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.