बंगलादेशले दियो नेपाललाई १०७ रनको लक्ष्य

काठमाडौँ- आइसिसी टी-२० विश्वकप क्रिकेटमा वंगलादेशले नेपाललाई १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

वेष्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भइरहेको खेलमा नेपालले टस जितेर वलिङ गर्दै १९ दशमलव ३ ओभरमा वंगलादेशको सबै विकेट लिएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले, कप्तान रोहित पौडेलले, सोमपाल कामीले र दीपेन्द्र सिंह ऐरीले २/२ विकेट लिएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.