गीतकार शिवाकोटीको नयाँ गजल “मान्छे चिन्न जानिन” सार्वजनिक

काठमाडौँ- सानै उमेर देखी नै गीत संगितमा रूचि राख्ने सुरेश शिवाकोटीले जिन्दगीको दौरानमा धेरै क्षेत्रको अनुभव पश्चात फुरेको शब्द गजलको रुप दिएका गीतकार शिवाकोटीको यो गजललाई “एकदिन उज्यालो छाउला ” बहुचर्चित संगितकार, रचनाकार,आफैमा अब्बल गायक गोविन्द मधुर आचार्यले स्वर दिनुभएको हो । आचार्यको युट्युव च्यानलबाट सार्वजनिक भएको गीतको भिडियोमा गायक आचार्य कै अभिनय गर्नुभएको छ ।समय सापक्ष तयार पारिएको गित राम्रो भएको र दर्शक श्रोताले मन पराउने गीतकार शिवाकोटीको भनाई छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.