सडक अवराेध हटाइएपछि पृथ्वी राजमार्ग सूचारु

काठमाडाै- विभिन्न स्थानमा पहिरो खस्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग सूचारु भएकाे छ ।
राजमार्गका ठाँउ-ठाँउमा ठुलो ठुलो ढुङ्गा खसेकाेमा सडक अवरुद्ध भएकाेमा सडक विभागको डोजर र नेपाल प्रहरीलगायत सडक निर्माण कम्पनीको डोजर प्रयोग गरी सडक खुलाइएकाे हाे ।
सडक अवरुद्ध भएका कारण लोमो तथा छोटो दुरीका सयाै सवारी साधन जाममा फसेका थिए।।






प्रतिक्रिया राख्नुहोस्