सरकारी अस्पतालमा नागरिकले भोग्नुपर्ने सास्तीको फेहरिस्त (भिडियो)

संघीय राजधानी काठमाण्डौमा रहेका सरकारी अस्पतालमा उपचारका लागि जाने नागरिकले भोग्नुपर्ने सास्तीको फेहरिस्त लामो छ । यो विषय संसददेखि सडकसम्म नउठ्ने गरेका पनि होइनन् । तर समस्याको समाधानमा कोही अग्रसर भएको देखिदैन । हाम्रा सहकर्मीहरु अनुप घिमिरे, विनय देसार र मानवी वानियाँ आज बिहानै वीर र टिचिङ अस्पताल पुग्दा देखेको बिरामीले भोग्नुपरेको सास्ती सम्बन्धी भिडियो रिपोट

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.