रास्वपा पार्टी स्थपना दिवस:प्रधानमन्त्री सहित शीर्ष नेताहरुको उपस्थिति

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा आयोजना गरेको गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुनु भएको छ ।

चियापान समारोहमा नेकपा माओवादीका अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायतका नेताहरु सहभागी हुनु भएको छ ।  त्यसै गरी  उद्योगी ब्यवसायीहरु पनि रास्पपा केन्द्रीय कार्यालय वनस्थली पुगेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.