कर्णाली र सूदुरपश्चिम प्रदेश बाहेकका क्षेत्रमा मनसुन भित्रियो (भिडियो)

काठमाडौँ- हाल देशका ५ वटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ भने अन्य दुई प्रदेशमा मनसुन भित्रन अझै केहि समय लाग्ने भएको छ । कर्णाली र सूदुरपश्चिम प्रदेशमा मनसुन भित्रन केहि समय लाग्ने जानकारी दिँदै मौसम पूर्वानुमान महाशाखाले देशैभर तत्काल भारी वर्षाको पनि सम्भावना नरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.