काठमाण्डौमा औषधिजन्य जडीबुटी मेला( भिडियो)

काठमाडौँ- नेपालमा करिव पाँच हजार ६ सय जडीबुटीबाट औषधि उत्पादन हुने गरेको छ । हिमाल, पहाड र तराईमा उब्जेका यिनै जडीबुटी औषधीको रुपमा प्रयोग गर्न अभिप्रेरित गर्ने उदेश्यले काठमाण्डौमा औषधिजन्य जडीबुटी मेला आयोजना गरियो । लोपोन्मुख एवं विश्वभरि अनुसन्धानबाट पुष्टि भएका औषधीय ज्ञान उजागर गर्न एवम् नागरिकलाई सूचित गर्न सरोकारवालाहरुले जोड दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.