मुख्य सचिव अर्याल निलम्बनमा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वहालवाला मुख्य सचिव बैकुण्ठ अर्याल विरद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेसँगै मुख्यसचिव अर्याल निलम्वन पर्नु भएको छ । निजामती सेवा ऐन अनुसार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता भएसँगै उहाँ स्वत निलम्बनमा पर्नु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.