यस्ता छन् मन्त्रीपरिषद् बैठकले गरेका २१ निर्णय

काठमाडौँ- सरकारले आज बिहान बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकमा निर्णयहरु सार्वजनिक गर्नुभएको हो । बैठकले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने, नेपाल र चीनबीच द्विपक्षीय परामर्श संयन्त्रको बैठक आयोजना एजेण्ठा स्वीकृत र केही संस्थनाहरुमा नियुक्तिहरु लगायतका २१ वटा निर्णय गरेको छ ।

मन्त्रीपरिषद बैठकका निर्णयहरु

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.