चिकित्सा शिक्षामा के-के विषय पढ्न पाइन्छ र कति लाग्छ खर्च?(सूची सहित)

काठमाडौँ- राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेको छ । आयोगले एक सूचना मार्फत शैक्षिक सत्र २०८१-०८२ का लागि चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह, स्नातकोत्तर र स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरेको हो ।






प्रतिक्रिया राख्नुहोस्