एकीकृत समाजवादीमा नेतृत्व लिन नेताहरुको दौडधुप

काठमाडौँ- यही असार १६ देखि २० गतेसम्म काठमाडौंमा आयोजना हुने नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको सो पार्टीले जनाएको छ । महाधिवेसनले पार्टीको नीति तथा कार्यक्रम पारित गर्नुका साथै नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले नेतृत्वका लागि नेताहरुको चहलपहल बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.