सत्तामा केन्द्रीत हुँदा कमजोर बन्दै पार्टी संगठन

काठमाडौँ- सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्र सरकार संचालनमा केन्द्रित हुँदा पार्टीको आन्तरिक संगठन भने कमजोर बनेको छ । पार्टीका शीर्ष नेताहरु सरकारमा व्यस्त हुनु तथा पार्टीका विभिन्न संगठनहरु आकारमा ठुला भएपनि कामकाजमा सकृय नभएका कारण संगठन कमजोर भएको नेताहरुको भनाइ छ । पार्टीले भने यही बर्षभित्र महाधिवेशन गर्ने तयारी गरेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.