नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापा पक्राउ

काठमाडौँ- नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पूर्वगृहमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापा प्रकाउ परेका छन् ।

प्रहरीले उनलाई काठमाडौँको बौद्धबाट केही समयअघि पक्राउ गरेको गृह मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ ।

जिल्ला अदालत काठमाडौंले थापाविरूद्ध  पक्राउ पुर्जी जारी गरेको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.