प्रधानमन्त्री दाहालद्वारा ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनी अवलाेकन

काठमाडाै‌- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “क्रान्ति देखि शान्ति सम्म ” ऐतिहसिक फोटो प्रदर्शनी अवलोकन गर्नुभएकाे छ ।

नेपाली कांग्रेसले शान्ति प्रक्रियाका नायक, शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा गरिएकाे प्रदर्शनी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संयुक्त रुपमा प्रदर्शनी अवलोकन गर्नुभएकाे हाे ।
फोटोमा क्रान्तिदेखि शान्तिसम्मको विभिन्न कालखण्डमा गिरिजाप्रसाद कोइरालाको भूमिकालाई अटाइएका एक सय ५१ वटा विभिन्न तस्वीर राखिएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.