एमाले अध्यक्ष ओली ‘क्रान्तिदेखि शान्तिसम्म’ अवलाेकनमा

काठमाडाै‌- स्व. गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मयन्तीको उपलक्ष्यमा नेपाली कांग्रेसले आयोजना गरेको फोटो प्रदर्शनीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  सहभागी हुनुभएकाे छ ।

नेपाली कांग्रेसले काठमाडौँमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक फोटो प्रदर्शनीमा ओली सहभागी हुनुभएकाे हाे ।

कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरूले ओलीलाई फोटो प्रदर्शनीको अवलोकन गराउनुभयाे । यसअघि प्रधानमन्त्री दाहाल फोटो प्रदर्शनीमा सहभागी हुनुभएकाे थियाे । ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.