एकिकृत समाजबादीको अध्यक्षमा नेपाल र महासचिवमा भुसाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत निर्वाचित हुनु भएको छ।

पार्टीको जारी १०औँ राष्ट्रिय महाधिवेशनले आज अध्यक्षमा नेपाल र महासचिवमा भुसाललाई सर्वसम्मत चयन गरेको हो।

झलनाथ खनाल सम्मानित नेता चयन हुनुभएको छ।

यी तीन पद महाधिवेशन हलले सर्वसम्मत रुपमा घोषणा गरेको हो।

अन्य पद सचिवालयले टुङ्ग्याउने निर्णय भएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.