जनता समाजबादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

जसपाका मन्त्रीहरुको राजीनामा

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

आज बसेको जसपाको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

पार्टीले समर्थन फिर्ता लिने निर्णय गरेसँगै सो पार्टीका तर्फबाट मन्त्री भएकाहरुले पनि राजीनामा दिएका छन ।

जसपा नेपालबाट फुटेर केही महिना अघि मात्र यो पार्टी प्रचण्ड नेतृत्वको सरकारमा सामेल भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.