मर्स्याङ्दी नदीको वहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

मनाङ- मनाङ सदरमुकामा चामेमा मर्स्याङ्दी नदिको वहाव बढेको छ । उक्त वहावका कारण पक्की पुल बढेको नदीले छोएको छ ।

बजार आसपास रहेका साना खोलामा समेत पानीको बहाव बढ्दा आवतजावतमा कठिनाई भएको छ । निरन्तर बर्षा भईरहँदा उच्च सतर्कता अपनाउन जिल्ला प्रसासन मनाङले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.