सडक भासिँदा वालिङ-पर्वत सडक अवरुद्ध

स्याङजा- अविरल वर्षाका कारण स्याङजाकाे वालिङ हुँदै दक्षिण पर्वत जाने सडककाे पराजुलि खाेला नजिककाे सडक भासिँएकाे छ । सडक भासिँदा सवारिसाधन आवत-जावत बन्द भएकाे छ ।
दैनिक ६० भन्दा बढि साना ठुला सवारि साधन चल्ने सडक भासिँएपछि सवारीसाधन बाटाे मै राेकियका छन । स्थानिय पालिकाकाे डाेजर र प्रहरीले सडक खुलाउने प्रयास भएपनि निरन्तरकाे वर्षाका कारण कठिनाइ भएकाे स्थानिय दिपक भुषालले बताउनुभयाे ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.