पहिरोका कारण दुई दर्जनबढी सडक अवरुद्ध (सूची सहित)

काठमाडौँ- वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न क्षेत्रमा रहेका मुख्य सडकहरु सहित दुई दर्जनबढी सडकहरु अवरुद्ध भएका छन्  । सडकमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग र  राप्ती राजमार्गमा बिहानैदेखि अवरुद्ध छन् ।

मनाङको चामे बेसीसहर सडक पूर्ण रुपमा अवरोध, म्याग्दीको बेनी दरवांग सडकखण्ड, बेनी जोमसोम सडक, पर्वर्तको मालढुंगा बेनी सडक पूर्ण रुपमा अवरुद्ध छन् । त्यसैगरी लमजुंगको डुम्रे बेशीशहर, बेशीसहर मनांग सडक पूर्णरुपमा अवरुद्ध रहेको नेपाल प्रहरीले वुलेटिङ मार्फत जानकारी गराएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.