सडक भास्सिएपछि सिद्वार्थ राजमार्ग अबरुद्ध

स्याङ्जा- सिद्वार्थ राजमार्गअन्तर्गत स्याङजाको गल्याङ नगरपालिका-११ तुल्सिभन्ञ्याङमा र गल्याङ-३ गल्याङ बजार नजिकै दुई ठाउमा राजमार्ग भासिदा सयौं सवारीसाधन बाटैमा रोकियका छन् ।

शुक्रवार बिहानदेखि अबिरल वर्षा नरोकिएपछि आज बिहान सडक भासिएको गल्याङ प्रहरीले जनएको छ । आँधिखोला किनार छेउवाटै जमिन धस्सिएकाले उद्वारमा समस्या भईरहेको छ ।

गल्याङ नगरपालिका र प्रहरी एकातर्फ भएपनि बाटो खुलाउने प्रयासमा छ, तर लगातारको बर्षाले समस्या भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.