राष्ट्रिय सहमतिको सरकारका लागि अन्य दलहरुसँगको परामर्शमा काँग्रेस-एमाले

काठमाडौँ- नयाँ सरकार दुई तिहाइको बनाउने गरी नेपाली कांग्रेस र नेकपा एमाले अघि बढेका छन् । सम्भव भएसम्म दुई तिहाइकै सरकार नभए संविधान संशोधनको एजेन्डासहित बन्ने नयाँ सरकारलाई सहज दुई तिहाइ समर्थन हुने गरी अन्य दलसँग पनि छलफल गर्न कांग्रेस-एमाले जुटेका हुन् । अब अप्रत्याशित हुने बाहेक संसद्मा पहिलो र दोस्रो स्थानमा रहेका दलबीचको सहमतिमा नयाँ सरकार बन्ने निश्चित भएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.