भत्किएकाे पर्खालबाट तालगाउँमा पस्याे मर्स्याङ्दी

मनाङ- मनाङकाे नासाे गाउँपालिका-१ तालगाउँमा भत्किएकाे पर्खालबाट मर्स्याङ्दी नदीकाे पानी बस्तीमा पसेकाे छ ।
विसं २०७८ असार १ गतेकाे बाढि पछि बस्ती जाेगाउन लगाएकाे पर्खाल भत्किएको थियाे । बिहीबार रातभर परेको वर्षापछि पर्खाल भत्किएको स्थानबाट बस्तीमा पानी पसेको हाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.