रौतहटमा जन्ती सवार गाडी दुर्घटना हुँदा दुई जनाकोे मृत्यु

रौतहट- रौतहटमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुुई जनाको मृत्यु भएको छ ।

रौतहटको गढीमाई नगरपालिका धरमपुरबाट  सर्लाहीतर्फ जन्ती जाँदै गरेकाे स्करपियो गाडि अनियन्त्रित भई नहरमा खस्दा दुर्घटना भएको हो । दुर्घटनामा परि काठमाडौंका कुलबहादुर श्रेष्ठ र सर्लाहीकी श्वेता पण्डितको मृत्यु भएको रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवले जानकारी दिनुभयो । गाडीमा १२ जना सवार थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.