बसमा ढुङ्गा खसेर एक जनाको मृत्यु

धादिङ- मुग्लिन-नारायणघाट सडक खण्डको दासढुङ्गा नजिक पहराेबाट खसेकाे ढुङ्गाले बसमा लाग्दा एक जनाकाे मृत्यु भएकाे छ ।

बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेकाे लु २ ख ६५६६ नम्वरकाे बसमा ढुङ्गाले लाग्दा चालक हेम विककाे मृत्यु भएको बसका सहचालकले जानकारी दिएका छन ।

मृतककाे शव अहिले भरतपुर अस्पतालमा राखिएकाे छ ।

सोही घटनामा अर्का एक जना घाइते भएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.