राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेट

काठमाडौं- प्रतिनिधिसभामा विश्वासको मत लिने प्रकृया सकिने बित्तिकै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ ।

विश्वासको मत नपाएपछि प्रधानमन्त्री प्रचण्ड सिधै राष्ट्रपति निवास शितल निवास पुग्नुभएको हो । सो क्रममा उहाँले आफ्नो कार्यकालमा सरकारलाई गरेको सहयोगप्रति राष्ट्रपतिलाई धन्यवाद दिनुभएको बुझिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.