परराष्ट्र मन्त्रालयको जिम्मावारी सम्हाल्दै डा आरजु राणा

काठमाडौँ- नवनियुक्त परराष्ट्रमन्त्री डा आरजु राणाले पदभार ग्रहण गर्नुभएको छ ।

परराष्ट्रमन्त्री डा राणाले आज सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको हो ।

नेपाली काँग्रेसकी केन्द्रीय सदस्यसमेत रहनुभएकी राणा नेपाली काँग्रेसका सभापति एवं भूतपूर्व प्रधानमन्त्री शेरवहादुर देउवाको श्रीमती हुनुहुन्छ ।।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.