हाललाई राष्ट्रिय परिचयपत्र नभएपनि सामाजिक सुरक्षा भत्ता पाइने

काठमाडौँ- हाललाई राष्ट्रिय परिचयपत्र नभएपनि सामाजिक सुरक्षा भत्ता पाइने भएको छ । वर्षाका कारण देशभरका कतिपय ठाउँमा बाढीपहिरो जस्ता विपद् आएकोले हालको लागि सामाजिक सुरक्षा सम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य नगरिएको राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण विभागले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.