त्रिभुवन विमानस्थलमा सौर्य एयरको विमान दुर्घटना, उद्धार कार्य जारी
काठमाडौँ- त्रिभुवन विमान स्थलमा उडानको क्रममा सौर्य एयरको विमान दुर्घटनामा परेको छ । दुर्घटनन भएको विमानमा आगलागी भएको छ । उद्धारको प्रयास भइरहेको विमानस्थल प्रहरीले् जनाएको छ । थप विवरण आउन बाकी छ.। …..
दु:खद् खबर । एयरपोर्ट पछाडी सिनामंगलमा विमान दुर्घटना ।
video : Samip Shrestha pic.twitter.com/9Cx6NBEb0j— Bijay Timalsina (@bjtimalsina) July 24, 2024
प्रतिक्रिया राख्नुहोस्