विमानमा सवार सबै सौर्य एयरका कर्मचारीहरु

काठमाडौँ- दुर्घटनामा परेको विमानमा सवै सौर्य एयरका कर्मचारी रहेको नेपाल प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी चालक दलका सदस्य सहित १९ जना सवार मध्ये १८ जनाको निधन भएको छ । विमान मर्मतका लागि कर्मचारीहरु लिएर पोखरा जाँदै गरेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.