आइतवार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौँ- सरकारले आइतबार काठमाण्डौं उपत्याकामा सार्वजनिक बिदा दिएको छ ।  मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवरसमा साउन २० गते आइतबार सार्वजनिक बिदा दिएको गृहमन्त्रालयले जनाएको छ ।

भोटो देखाउने जात्राको दिन आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा बिदा दिएको गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.