साउनको महिना: हरियाली धान खेत (फोटो फिचर)

साउन महिनामा भक्तपुरको सूर्यविनायक नगरपालिका किवाचोकबाट देखिएको हरियाली धान खेत । तस्बिरः चन्द्रकला क्षेत्री÷रासस

सर्लाहीको बागमती नगरपालिका–१२, काजिराम टोलस्थित खेतमा धानको हरियाली फाँट । तस्बिर ः सिंगबहादुर थापा÷रासस

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० मण्डनस्थित खेतमा धान गोड्दै स्थानीय । तस्बिरः राजकुमार पराजुली÷रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.