जीर्ण बन्दै केरुङ–काठमाडौँ सडक

केरुङ–काठमाडौँ रेलमार्ग तथा चीनको केरुङबाट पेट्रोलियम पदार्थ र अन्य सामग्री नेपाल ल्याउने भनी बहुप्रचारित रसुवागढी खण्डको नेपाल तर्फको सडकको अवस्था अत्यन्तै दयनीय बन्दै गएको छ । भारतले नेपाललाइ नाकाबन्दी गरेपछि चर्चामा आएको सडकमा समान लिन जाने कन्टेनरहरू लाममा बसे पछि सडकबाट मोटरसाइकल समेत छिर्न सक्दैनन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.