रसुवाको धुन्चे-भार्खु खण्डमा सडक सुचारु

रसुवा- पसाङल्यामु सडक खण्ड अन्तर्गत रसुवाको धुन्चे-भार्खु सडक खण्ड सञ्चालनमा आएको छ। बिरल बर्षाका कारण गएराती खोपाङ भिरमा सडक माथिबाट ठुला चट्टान खसेर रसुवाको धुन्चे-भार्खु खण्ड सडक अबरुद्ध भएको थियो।

सडक डिभिजन कार्यालय नुवाकोटको स्काभेटर प्रयोग गरी पहिरो पन्छाउने कार्य गरि सडक सूचारु गरिएको हो।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.