विशेष अदालतबाट भ्रष्ट्राचार मुद्दामा दोषी ठहर शर्माद्वारा सर्वोच्चमा रिट
काठमाडौँ– विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्माले सर्वोच्चमा रिट दर्ता गराउनु भएको छ ।
हाल डिल्लीबजार कारागरमा रहनु भएका शर्माले विशेष अदालतको फैसला उल्ट्याउनुपर्ने र आफुलाइ थुनामुक्त गर्नुपर्ने भन्दै आज सर्वोच्च अदालतमा रिट दिनु भएको हो ।
विशेष अदालतले २०८० असार ५ मा शर्मालाई भ्रष्ट्राचार मुद्दामा दोषी ठहर गर्दै ९ वर्षका कैद सजाय हुने फैसला गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्