रास्वपा सांसदले बोल्दैगर्दा लाइन काटिएपछि..

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले बोल्दै गर्दा  माइक काटिएपछि त्यसको विरोधमा केही समय अवरुद्ध हुन पुगेको संसद पुन: सुचारु भएको छ । महत्वपूर्ण विषय सदनमा राख्दै गर्दा माइक काटिएको भन्दै सदनमा विवाद सृजना भएको थियो ।

रास्वापा सांसदले विरोध जनाइरहँदा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सभामुखले सांसदलाई बोल्ने विषयमा नियन्त्रित गर्ने कुरा अमान्य हुने बताउनु भएको थियो ।

संसदलाई तिमीले यो विषय मात्र बोल्न पाउँछौ भन्ने कुरा मान्य हुँदैन भन्ने विषय सांसदको विशेषाधिकारलाई नियन्त्रणको कुरा भएको भन्दै त्यसो गर्न धारणा राख्नु भएको थियो ।

केहिवेरको सदन अवरोध पछि पुन सभामुखले रास्वपा सांसदलाई समय दिएसँगै पुन संसद सुचारु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.